FAQs Complain Problems

सूचनाहरु

गाउँपालिकाको प्रशासनिक भवन

Read More

पहाडमा बनेको बुद्धको मूर्ति

Read More

रिसाङ्खु छ्योलुङ गुम्बा

Read More

सुनकोशी गाउँपालिकाको परिचय

सुनकोशि गाउपालिका ओखलढुंगा  जिल्लाका आठ वटा  स्थानिय तहहरु मध्ये एक हो । यसको केन्द्र साबिकको मुलखर्क गा वि स पर्दछ । यस गाउपलिकाको सिमाना सिद्धिचरण नगरपालिका ,मोलुङ गा पा, चम्पादेवी गा पा र मनेभन्ज्याङ गा पा सङ्ग जोडिएको छ ।यहाको जनसंख्या करिब तीस हजारको हाराहारि रहेको छ । यस गाउँपलिकालाई  दस वटा वडामा बिभाजन गरियको छ। यस गाउँ पलिकाका प्रमुख रुद्र प्रसद अधिकरी हुनुहुन्छ ।उहाँ  नेपाली काङ्रेस पाार्टिबाट निर्वाचित हुनुभएको  हो ।गाउँ  पालिका उपाध्यक्ष दुर्गा कुमरी तामाङ  हुनुहुन्छ ।उहाँ  पनि नेपाली कङ्रेस बाट  निर्बाचित हुनुभयको हो ।यहाँका मानिसको मुख्य आयआर्जनको स्रोत  कृषि हो । यो गाउँपलिकाले प्रसस्त मत्रामा पर्यटकिय सम्भावना बोकेको छ ।

Pages

जन प्रतिनिधि

अध्यक्ष
9851095239
उपाध्यक्ष
9852840488

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852887800
cao.sunkoshee@gmail.com

//