समाचार
सूचना तथा समाचार
JCB Back loader को लागि दक्ष अपरेटरको आवश्यकता |
|
सुनकोशी गाउँपालिकाको JCB Back loader चलाउनको लागि दक्ष अपरेटरको आवश्यकता छ । सम्बनधित सबैले समयमै सम्पर्क राख्नुहोला ।
|
आशय पत्र पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सुचना ।।। |
|
|
अाधारभुत कम्प्युटर तालिम सम्पन्न |
सुनकोशी गाउँ पलिकाका सम्पुर्ण कर्मचारी र वडा सचिव हरु सहितलाई २०७५ असार २२ र २३ गाते आधारभुत कम्प्युटर तलिम दिइएको छ । तालिम सुचना प्रविधि अधिकृत बिक्रम दहालको नेेतृत्वमा सम्पन्र भएकाे थियाे । २ दिने कम्प्युटर तालिम अत्यन्तै प्रभावकारी भएको सहभागिहरुले जनाउनुभएको छ। अागामी दिनमा पनि यस्तो तालिम फलदाइ हुने सहभागिहरुको ठम्याइ छ। |
|
उत्कृष्ट शिक्षाक छनोट सम्बन्धमा |
|
शुनकोशी गाउँ पलिकाको बर्शिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक /शिक्षिका सम्मान तथा पुरस्कृत गर्ने कर्यक्रमको लागि त्यहा तपाईंको बिद्यालय बाट अधारभुत तह सन्चालन भयको बिध्यालयको हकमा उत्कृष्ट शिक्षक /शिक्षिका मध्यबाट १जना र माध्यमिक बिद्यालयको हकमा १ जना महिला अनिबार्य सहित जम्मा २ जना उत्कृष्ट शिक्षाकहरुको शुचि ७ दिन भित्र सम्बन्धित श्रोत केन्द्रमा पठाइदिनु हुन आनुरोध गरिन्छ । |
बाहुक्षत्रिय पोषण समन्वय समितिको गोष्ठी सम्पन्न |
||
शुनकोशी गाउँ पलिकामा योजना तथा कर्यक्रम निर्माण सम्बन्धी तालिम |
, , |
शुनकोशी गाउँ पलिकाका जनप्रतिनिधि र कर्मचारीलाई योजना तथा बजेट निर्माण सम्बन्धी तालीम प्राप्त भएको छ । तालिम कोष तथा लेखा नियन्त्रण कर्यालयका प्रमुख बिष्णु प्रसाद दाहाल र यसै कर्यालयकी कर्यक्रम सम्योजक सोभिता पारियारले तालिम दिनुभएको हो । तालिम पश्चात् गाउँ पलिका अध्यक्ष रुद्र अधिकारिले तलिम अत्यन्तै प्रभावकारी भएको र धेरै जिज्ञासा हरुको समाधान गरेको प्रतिकृया दिनुभयो । |





