FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उत्कृष्ट शिक्षाक छनोट सम्बन्धमा

शुनकोशी गाउँ पलिकाको बर्शिक कार्यक्रम अन्तर्गत उत्कृष्ट शिक्षक /शिक्षिका सम्मान तथा पुरस्कृत गर्ने कर्यक्रमको लागि त्यहा तपाईंको बिद्यालय बाट अधारभुत तह सन्चालन भयको बिध्यालयको हकमा उत्कृष्ट शिक्षक /शिक्षिका मध्यबाट १जना र माध्यमिक बिद्यालयको हकमा १ जना महिला अनिबार्य सहित जम्मा २ जना उत्कृष्ट शि

शुनकोशी गाउँ पलिकामा योजना तथा कर्यक्रम निर्माण सम्बन्धी तालिम

शुनकोशी गाउँ पलिकाका जनप्रतिनिधि र कर्मचारीलाई योजना तथा बजेट निर्माण सम्बन्धी तालीम प्राप्त भएको छ । तालिम कोष तथा लेखा नियन्त्रण कर्यालयका प्रमुख बिष्णु प्रसाद दाहाल र यसै कर्यालयकी कर्यक्रम सम्योजक सोभिता पारियारले तालिम दिनुभएको हो । तालिम पश्चात् गाउँ पलिका अध्यक्ष रुद्र अधिकारिले तलिम अत्यन

Pages